Shree Swopnashil Saving

Client

Shree Swopnashil Saving & Credit Co-operative
Barahisthan-16, Suryabinayak

Date

August 18, 2021

सहकारी ऐन २०४८ अन्तर्गत यस श्री स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड (Shree Swopnashil Saving & Credit Co-operative Limited) डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको हो । यस संस्थाले मुख्य कार्यालय भक्तपुर – १६, बाराहीस्थानमा रहेको छ । व्यक्ति व्यक्तिको एकल प्रयासबाट उसको इच्छा, आकांक्षा र चहाना पुरा हुन नसक्ने भएकोले यसको परिपुर्तिको लागि सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मुल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारिस्पारिक सहयोगको भावना अभिवृद्धि गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।

Screenshots

Next Project Visit Nepal TV